विचार/ब्लग

बडादसैं ः नेपालीको मिलनबिन्दु

दीर्घराज प्रसाई नेपालका सांस्कृतिक मान्यतामध्ये दसैं यस क्षेत्रको मौलिक चाड हो । घटस्थापनादेखि नवरात्रसम्म गरिने दसैं अर्थात् नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो । घटस्थापनामा नवदुर्गा भवानीको नवरात्रिसम्म पूजा गर्न कलश थापी, जमरा राखी,...

पुरा पढ्नुहोस
न्यायको प्रतिक्षामा “लोकतान्त्रिक चौक” (दैलेख)

धनबहादुर के.सी. लोकतान्त्रिक जन–आन्दोलन २०६२÷०६३ को नेतृत्व नेपाली काँग्रेस पार्टीका तत्कालिन सभापति स्व. गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा तत्कालिन ने.क.पा. (एमाले) तथा वाम मोर्चा सहित लोकतान्त्रका अनुयायी विद्धान महिला–पुरुष, बिद्यार्थी, मानव अधिकारकर्मी, शिक्षक, व्यापारी, किसान–मजदुर, उद्योगपति...

पुरा पढ्नुहोस
पीँडा र बेदनाको खाडलमा ‘लोकतान्त्रिक चौक’

धन बहादुर के.सी. ‘लोकतान्त्रिक जन–आन्दोलन २०६२÷ ०६३ सफलता पश्चात आन्दोलनरत तत्कालिन नेकपा एमाले, नेकपा माओवादी हालको ने.क.पा. पार्टी र नेपाली काँग्रेस पार्टीका नेता, कार्यकर्ता तथा लोकतन्त्रका शुभचिन्तक नागरिकहरुको अभिलाषा थियो , लोकतान्त्रिक शासनमा स्वतन्त्रता हुन्छ,...

पुरा पढ्नुहोस
पहिचान र अस्तित्व विनाको ‘लोकतान्त्रिक चौक’

धनबहादुर के.सी. दैलेख जिल्ला स्थित नारायण नगरपालिका वडा नं. १ पुरानो बजारको स्थानीय टुडिखेल मूल प्रवेश द्धारमा नामाकरण सम्म रहेको ‘लोकतान्त्रिक चौक’ । लोकतान्त्रिक जनआन्दोलन वर्ष २०६२÷ ०६३ मा तत्कालिन राष्ट्र अध्यक्ष श्री ५ ज्ञानेन्द्र विरविक्रम...

पुरा पढ्नुहोस
लघु औद्योगिक हव कसरी बन्दैछ ? एक चर्चा

कविराज खत्री आज फेरी मलाई दैलेखको उद्यमशीलतामा भएको विकासका बारेमा एउटा सामान्य जानकारी दिनका लागि केही कुरा कैद गर्ने मन लाग्यो । इतिहासको कालखण्डलाई एक पटक गम्भीरतापूर्वक निहाल्ने हो भने परापूर्वकालमा दैलेख आफैमा आत्मनिर्भर जिल्ला...

पुरा पढ्नुहोस
सम्झना ः सहकर्मीको शव खोज्दा त्यो असार सम्झिदा अहिलेपनि कहाली लाग्छ

सयम २०६५ साल असार १ देखि असार १२ सम्मको हो । मेरो उमेर र २०६५ सालको साहसिक घटनालाई नियाल्ने हो भने अहिले बल्ल अलि परिपक्क भएको आफुलाई महसुस हुन्छ । त्यतीवेला उमेर २६ पुगेर...

पुरा पढ्नुहोस
माफी चाहन्छु दैलेख हाँसेर भित्रिए, रोएर बाहिरिएँ

कविराज खत्री एउटा गाउँबाट गवाँर दैलेख सदरमुकामा आयो । १३ वर्ष सदरमुकाममा डेरामा बास बस्यो । सँधै अभावै अभावका बीचबाट अथक बाँच्ने प्रयास ग¥यो । दैलेख सदरमुकामा उद्यमशीलता र उद्यम सहित आफु आत्मनिर्भर बन्ने र...

पुरा पढ्नुहोस
छुवाछत र जातिय विभेदले समाज खल्बलिने

ब्राहमणो जायेते सुद्रः– जन्मिदात ब्राहमण सुद्र भई जन्मिछ । कर्मगर्दा बेद पढ्दा ज्ञानका रिचा लिइन्छ । बेदले नै ज्ञान उब्जायो सस्कार उब्जायो । ब्रहमाण भई सतकर्ममा लाग्न सुजायो । विभेदकारी छुवाछुतको जालो उखेल्नलाई बेद चाहियो विचार चाहियो ज्ञान शिक्षा चाहियो...

पुरा पढ्नुहोस
मेघको मुख हेरी रोपाइ गर्न पर्खिएका दैलेखका किसान

योजना त बगर मै छनके गर्नु र मैले आकाश हेरी खेती गर्नुु जिवन भरि मैले समयमै वर्षाहुँदा उहिले अन्न फल्थ्यो हात मुख जोर्न चुल्लो पनि समयमै बल्थ्यो फास्ट फुडको जमानामा सिचाईको के खाचो योजना बगर मै रहे के गर्नु...

पुरा पढ्नुहोस
आम पब्लीकको फन्दामा परेपछि

रण बहादुर ऐरी कोसेली त दिए कै हो सुन्दर भूमि नेपालले अत्याचारी वेविचारी अन्यायिको जालले सुन्दर भूमि नेपालको अस्तित्व नैलुटे भष्ट्रचारी संगठनको सुनौलो औशरमा जुटे कोही लुटछन वन जंगल कोही नदिनाला कोही लुटछन ढुंगाा गिट्टी नदिको वालुवा कोही–कोही कर छलिमा माहिरनै...

पुरा पढ्नुहोस